PepLamb's Audio Bible
Loading God's Word...
मेरा पाठाहरूलाई खुवाऊ | यूहन्ना 21:15-17
Gen.9.1
NE परमेश्वर

परमेश्वरले नूह र उसका छोराहरुलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरुलाई भन्नुभयो, “तिमीहरुका सन्तानहरुको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरुले भरियोस्।
 
Paramēśvaralē nūha ra usakā chōrāharulā'ī āśīrvāda dinubhayō. Uhām̐lē tinīharulā'ī bhannubhayō, “timīharukā santānaharukō saṅkhyā yati sam'ma baḍhōs dhartī phēri mānisaharulē bhariyōs.

उत्पत्ति 9
उत्पत्ति 9:1-17

The Covenant of the Rainbow

1 परमेश्वरले नूह र उसका छोराहरुलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरुलाई भन्नुभयो, “तिमीहरुका सन्तानहरुको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरुले भरियोस्।
 
Paramēśvaralē nūha ra usakā chōrāharulā'ī āśīrvāda dinubhayō. Uhām̐lē tinīharulā'ī bhannubhayō, “timīharukā santānaharukō saṅkhyā yati sam'ma baḍhōs dhartī phēri mānisaharulē bhariyōs.
2 यस पृथ्वीको प्रत्येक पशु, आकाशको प्रत्येक चरा, प्रत्येक जन्तु जो भूइँमा घस्रन्छ र समुद्रका प्रत्येक माछा तिमीसित डराउने छन। तिनीहरु सबै तेरो नियन्त्रणमा बसुन्।
 
Yasa pr̥thvīkō pratyēka paśu, ākāśakō pratyēka carā, pratyēka jantu jō bhū'im̐mā ghasrancha ra samudrakā pratyēka māchā timīsita ḍarā'unē chana. Tinīharu sabai tērō niyantraṇamā basun.
3 कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरु खाद्यको निम्ति दिएँ अहिले तलाईं प्रत्येक चीज खानको निम्ति दिन्छु।
 
Kunai pani gatiśīla cīja tērō āhārakō nimti hōs, jastō mailē pahilē hariyō udbhidaharu khādyakō nimti di'ēm̐ ahilē talā'īṁ pratyēka cīja khānakō nimti dinchu.
4 जिउँदो पशुहरुको मासुमा जतिञ्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु।
 
Ji'um̐dō paśuharukō māsumā jatiñjēlasam'ma ragata rahancha tyō cām̐hi nakhānu.
5 अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।
 
Aba usō, yadi kunai sajīvalē ēkajanā mānisalā'ī mārcha bhanē, yasalē tyasakō lāgi āphnō jīvana dinu parcha. Yadi ēkajanā mānisalā'ī arkō mānisalē mārcha bhanē ma usakō jīvana linēchu.
6 “यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”
 
“Yadi kasailē ē'uṭā mānisalā'ī mārcha tyasalā'ī arkō mānisalē prāṇadaṇḍa dinu parcha kāraṇa paramēśvaralē mānisalā'ī āphnai svarupamā sr̥ṣṭi garnu bha'ēkō cha.”
7 “अनि तिमीले धेरै सन्तानहरु पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”
 
“Ani timīlē dhērai santānaharu pā'unēchau jasalē gardā timrō janasaṅkhyā baḍhnēcha ani dhartī bharnēcha.”
8 तब परमेश्वरले नूह र उनका छोराहरुलाई भन्नुभयो,
 
Taba paramēśvaralē nūha ra unakā chōrāharulā'ī bhannubhayō,
9 [This verse may not be a part of this translation]
10 म मेरो करार सबै चराहरु अनि पाल्तू पशुहरु अनि पृथ्वीमा भएका सबै जनावरहरुसित जो तिमीहरुसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरुसित गर्नेछु।
 
Ma mērō karāra sabai carāharu ani pāltū paśuharu ani pr̥thvīmā bha'ēkā sabai janāvaraharusita jō timīharusita jahājabhitra, pr̥thvīkō sabai jīvita prāṇīharusita garnēchu.
11 तिमीहरुसित म यो करार गर्दैछु अब उसो कहिल्यै पनि जल प्रलयद्वारा प्राणीहरु नष्ट हुने छैनन् अनि अब फेरि पृथ्वीलाई नष्ट पार्न जल-प्रलय कहिल्यै हुनेछैन।”
 
Timīharusita ma yō karāra gardaichu aba usō kahilyai pani jala pralayadvārā prāṇīharu naṣṭa hunē chainan ani aba phēri pr̥thvīlā'ī naṣṭa pārna jala-pralaya kahilyai hunēchaina.”
12 अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरु र तिमीहरुसित भएका प्राणीहरुसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरुका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैं रही रहनेछ।
 
Ani paramēśvaralē bhannubhayō, “yō cām̐hi mailē timīharu ra timīharusita bha'ēkā prāṇīharusita garēkō karārakō cinha hō. Yō karāra pr̥thvīmā timīharukā santāna jati pani janmanchan sabaisita sadhaiṁ rahī rahanēcha.
13 तिमीहरुसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो।
 
Timīharusita mailē sthāpita garēkō karārakō cinha svarupa bādalamā indrēṇī bani'ē tyō indrēṇī ma ra pr̥thvīkō karārakō pramāṇa hō.
14 जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ।
 
Jaba ma pr̥thvīmāthi bādala lyā'um̐chu bādalamā indrēṇī dēkhā parcha.
15 म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरुलाई नष्ट गर्ने छैन।
 
Ma mērō karāra samjhanēchu tāki kahilē pani phēri bāḍhīlē pr̥thvīkā sajīva prāṇīharulā'ī naṣṭa garnē chaina.
16 जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैं सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरु बिचमा भएको करार सम्झना गर्नेछु।”
 
Jaba ma indrēṇīlā'ī dēkhchu ma tyō karāra sadhaiṁ samjhanā garnēchu ma ani pr̥thvīmā bha'ēkō pratyēka jīvita prāṇīharu bicamā bha'ēkō karāra samjhanā garnēchu.”
17 अनि परमेश्वरले नूहलाई भन्नुभयो, “यही नै म र पृथ्वीमा भएका सबै जीवित प्राणीहरुसित स्थापित गरिएको करारको चिन्ह हो।”
 
Ani paramēśvaralē nūhalā'ī bhannubhayō, “yahī nai ma ra pr̥thvīmā bha'ēkā sabai jīvita prāṇīharusita sthāpita gari'ēkō karārakō cinha hō.”

Noah’s Shame and Canaan’s Curse

18 जहाजबाट निस्केका नूहका छोराहरु शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए)
 
Jahājabāṭa niskēkā nūhakā chōrāharu śēma, hāma ra yēpēta thi'ē (hāma kanānakā pitā thi'ē)
19 यी तिनै जना नूहका छोराहरु थिए र यी तीन जनाका सन्तानहरुले नै यो पृथ्वी भरियो।
 
Yī tinai janā nūhakā chōrāharu thi'ē ra yī tīna janākā santānaharulē nai yō pr̥thvī bhariyō.
20 नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए।
 
Nūha nai dākhakō khētī garnē pahilō khētīvālā thi'ē.
21 नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्।
 
Nūhalē dākharasa banā'ēra pi'ē ani mātē ra unī pālabhitra sutirahē. Nūhalē kunai lugā lagā'ēkā thi'ēnan.
22 कनानका बाबु हामले आफ्नो बाबु न्‌हलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरुलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए।
 
Kanānakā bābu hāmalē āphnō bābu n‌halā'ī nāṅgai sutirahēkō dēkhyō ra tyō bāhira ā'ēra āphnō duvai dājyūharulā'ī bābu nāṅgai sutirahēkō kurō sunāyō. Taba śēma ra yēpētalē ē'uṭā kōṭa li'ēra dubaijanākō kumamā rākhī pachiltiravāṭa hiṇḍēra āphnō bābukō nāṅgō śarīra ḍhākidi'ē.
23 तिनीहरु पछिल्तिर फर्केका थिए र तिनीहरुले बाबुलाई नाङ्गो देखेनन्।
 
Tinīharu pachiltira pharkēkā thi'ē ra tinīharulē bābulā'ī nāṅgō dēkhēnan.
24 जब नूह मद्य निद्राबाट बिउँझिए उसको कान्छो छोरोले के गरेको थियो थाहा पाए।
 
Jaba nūha madya nidrābāṭa bi'um̐jhi'ē usakō kānchō chōrōlē kē garēkō thiyō thāhā pā'ē.
25 तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरुको कमारो हुनेछ।”
 
Taba nūhalē bhanē, “kanānalā'ī sarāpa lāgōs, ū āphnē dājyū-bhā'iharukō kamārō hunēcha.”

Shem’s Blessing and Noah’s Death

26 तब नूहले भने, “शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन् कनान उनको दास बनियोस्।
 
Taba nūhalē bhanē, “śēmakā paramaprabhu paramēśvara, dhan'yakā hō'ūn kanāna unakō dāsa baniyōs.
27 परमेश्वरले येपेतको विकास गराई दिऊन्, अनि येपेत शेमको पालहरुमा बसोस् अनि कनान उसको कमारा होस्।”
 
Paramēśvaralē yēpētakō vikāsa garā'ī di'ūn, ani yēpēta śēmakō pālaharumā basōs ani kanāna usakō kamārā hōs.”
28 नूह जल प्रलयपछि 350 वर्ष बाँचे र मरे। 29यसर्थ नूह जम्मा 950 वर्ष बाँचे र मरे। राष्ट्रहरु बढ्दै गए अनि फिंजिए
 
Nūha jala pralayapachi 350 varṣa bām̐cē ra marē. 29Yasartha nūha jam'mā 950 varṣa bām̐cē ra marē. Rāṣṭraharu baḍhdai ga'ē ani phin̄ji'ē
29 [This verse may not be a part of this translation]

क्रस-सन्दर्भहरू

यस पदका लागि कुनै क्रस-सन्दर्भ उपलब्ध छैन।